१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अपार्टमेन्टमा आगो लाग्दा १२ जनाको मृत्यु

न्यूयोर्क – अमेरिकाको न्यूयोर्क शहरस्थित ब्रोक्समा एक अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । भने ४ जना घाइते भएका छन् ।

न्युयोर्क शहरका मेयर बिल डे ब्लोसियोले अर्पामेन्टको विभिन्न तलामा मानिसहरूको मृत्यु भएको एक पत्रकार सम्मेलनमा बताए ।

मृत्यु भएका मानिसहरू १ देखि ५० वर्ष उमेर समूहका भएको उनको दाबी थियो । उक्त घटना प्रश्न बिनाको एक क्राशपूर्ण घटना भएको मेयर डेको दाबी  रहेको छ ।

आगलागी पश्चात् आगलागी नियन्त्रणका लागि १६० अग्निीनियन्त्रक यन्त्रहरू परिचालन गरिएको थियो ।  
 

प्रकाशित: १४ पुस २०७४ ०५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App