१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पानी ट्याङकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – पानी ट्याङ्करले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । बुधबार काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटर चालक काठमाडौं धापासी बस्ने गुल्मीको मुसीकोट गाउँपालिका–२ की २७ वर्षीया विनाकुमारी थापाको मृत्यु भएको थियो ।

गम्भीर घाइते स्कुटर चालक थापाको उपचारको लागि वीर अस्पताल मृत्यु भएको थियो । स्कुटर चालकको मृत्युलगत्तै  पानी ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीअघि बढाएको छ ।

प्रकाशित: १२ पुस २०७४ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App