१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एक महिनादेखि किशोर बेपत्ता

राजविराज – सप्तरीको राजविराजबाट विगत एक महिनादेखि एक किशोर बेपत्ता भएका छन् । राजविराज नगरपालिका वडा नं १२ निवासी बिजलीप्रसाद यादवका १३ वर्षीय छोरा मिथिलेश गत मंसिर ८ गतेदेखि बेपत्ता रहेको उनको परिवारले जनाएको छ ।

राजविराजस्थित लिटिल एन्जेल्स बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत उनी सिंगियौनस्थित घर जाने क्रममा बाटाेबाट सम्पर्कविहीन भएकी थिइन् ।  किशोर सम्पर्कविहीन भएलगत्तै उनकाे परिवारले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिइएको थियाे । किशाेर परिवारले किशोरको खोजीका लागि पहल गरिदिन स्थानीय प्रशासन र नागरिक समाजसँग आग्रह गरेक छन् ।

प्रकाशित: ९ पुस २०७४ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App