१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

महन्थ ठाकुर विजयी

महोत्तरी- दोस्रो चरणमा सम्पन्न महोत्तरी ३ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर विजयी भएका छन्।  उनले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीलाई भारी मतान्तरले पराजित गरे। ठाकुरले २७ हजार ५ मत प्राप्त गर्दा चौधरीले ८ हजार ६ सय ७७ मत प्राप्त गरे।

प्रकाशित: २४ मंसिर २०७४ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App