१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निधिलाई हराउँदै महतो विजयी

काठमाडौं- धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनाता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गरेका हुन्। महतोले ३० हजार ७ सय मत प्राप्त गरेका छन् भने निधिले २७ हजार ८ सय ४७ मत प्राप्त गरे।

प्रकाशित: २३ मंसिर २०७४ १९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App