१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नारायणकाजीले दिए बाबुरामलाई बधाई

काठमाडौं- नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले गोरखा २ मा आफ्ना प्रतिद्वन्द्वी नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई बधाई दिएका छन्। मतगणना नसकिँदै आफ्नो हार स्विकार गर्दै श्रेष्ठले डा. भट्टराईलाई बधाई दिएका हुन्।

श्रेष्ठले ट्विट गर्दै 'गोरखा २ का आदरणीय मतदाता को निर्णय लाई शिरोधार्य गर्दै बिजयका निम्ति डा•बाबुराम भट्टराई लाई हार्दिक बधाई। निर्बाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता,बाम-गठबन्धनका नेता-कार्यकर्ताहरु,आफन्तजन,शुभेच्छुकहरु सबै लाई आभार तथा धन्यवाद।'

गोरखा २ मा मतगणना जारी छ। भारी मतले डा. भट्टराईको अग्रता रहेको छ।

प्रकाशित: २३ मंसिर २०७४ १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App