१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाँके प्रदेशसभा २ मा सुरेन्द्र हमाल विजयी

नेपालगञ्ज – बाँके क्षेत्र नम्बर २ को  प्रदेशसभा २मा नेपाली काँग्रेसका सुरेन्द्र कुमार हमाल विजयी भएका छन्।

लोकतान्त्रिक गठबन्धनका उनले ९२११ मतसहित विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दुर्गेश गुप्ताले ८४३२ मत प्राप्त गरे। 

 

प्रकाशित: २३ मंसिर २०७४ १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App