१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रोल्पामा वर्षमान पुन अगाडि

रोल्पा– प्रतिनिधि सभा माओवादी केन्द्रका वर्षमन पुनले १६ हजार ७ सय ५७ मत लिएका छन् भने नेपाली कांग्रेसका अमरसिंह पुनले ७ हजार ९ सय ५७ मत ल्याएका छन् । त्यसैगरी प्रदेशसभा तर्फ प्रदेश माओवादी केन्द्रका कुल प्रसाद केसीले ८ हजार ८ सय ३७ र नेपाली कांगे्रसका शेरबहादुर महराले ५ हजार ४ सय १२ मत ल्याएका छन् ।

प्रदेशसभातर्फ ख मा माओवादी केन्द्रका दिपेन्द्र पुनले १० हजार ७ सय ९६ र नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले ४ हजार ५ सय ८३ मत ल्याएका छन् । मत गणना जारी छ ।

प्रकाशित: २३ मंसिर २०७४ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App