१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपेन्द्र यादबको फराकिलो अग्रता

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव

सप्तरी—संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले फराकिलो मत अन्तरमा अग्रता लिएका छन्। सप्तरी(२ प्रतिनिधि सभा तर्फ २७ हजार ३३ मत गणना हुँदा यादबले ११ हजार ९६३ मत पाएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार  उमेश यादवले ७ हजार २० मत पाएका छन्। राजपाका बागी उम्मेदवार जयप्रकाश ठाकुरले ५ हजार २२२ मत पाएका छन्।

सप्तरीका अरु क्षेत्रमा यस्तो छ स्थिति


प्रतिनिधि सभा सप्तरी–१
ससफो ७९६५ सुर्यनारायण यादव
नेकाँ ४९१० रामदेव साह
माके ४४३२ अशोक मण्डल

प्रतिनिधि सभा, सप्तरी-३
नेकाँ ८८५६ दिनेशकुमार यादव
राजपा ७४०७ चन्द्रकान्त चौधरी
एमाले ४०९३ ताराकान्त चौधरी

प्रतिनिधि सभा, सप्तरी–४
नेकाँ २७९७ तेजुलाल चौधरी
राजपा २०३४ मृगेन्द्रसिंह यादव
एमाले १४५४ मोहम्मद इस्लाम

प्रकाशित: २३ मंसिर २०७४ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App