१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं ४ मा गगन थापा विजयी

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन्। उनले ३४१८ मतले विजयी भएका हुन्। थापाले २१५५८ मत पाए। उनक निकट्तम प्रतिद्वन्द्वी राजन भट्टराईले १८११० मत पाए।

प्रकाशित: २३ मंसिर २०७४ ०१:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App