१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौं ९ मा कृष्णगोपालको अग्रता

काठमाडौं- काठमाडौंमा क्षेत्र नम्बर ९ को मतगणनामा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले अग्रता कायम राखेका छन्। उनले ४२३३ मत प्राप्त गरे भने उनलाई कांग्रेसका ध्यानगोविन्द रन्जितले २८७८ ले पच्छ्याइरहेका छन्। विवेकशिल साझाका मिलन पाण्डेले ९४३ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ मंसिर २०७४ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App