१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्व सञ्चारमन्त्री शेरधन राई तीन गुणा मतले अगाडि

एमाले नेता एवं पूर्वमन्त्री शेरधन राई। फाइल तस्विर

काठमाडौं- भोजपुरमा वाम गठबन्धनका उम्मेदवारहरु पछिल्लो मतगणनामा अग्रता हाँसिल गरिरहेका छन्। प्रतिनिधि सभा एवं प्रदेश सभा दुवैमा वाम उम्मेदवार अगाडि छन्।

प्रतिनिधि सभातर्फ वाम गठबन्धनका सुदन किराँतीले ४९६५ मत पाएका छन्। लोकतान्त्रिक गठबन्धनका उमेशजंङ्ग रायमाझि ३६०६ मतका साथ उनलाई पछ्‌याइरहेका छन्।

प्रदेश सभातर्फ (क) मा राजेन्द्र कुमार राई (बाम गठबन्धन ) ३०७९ अजम्वर काङमाङ (लोकतान्त्रिक गठबन्धन ) १८३८  मतको स्थितिमा छन्। ख मा शेरधन राई (बाम गठबन्धन ) ८३२७ मत पाएका छन् भने  गोविन्दबहादुर कार्की (लोकतान्त्रिक गठबन्धन ) २८९७ मत पाएका छन्।

प्रकाशित: २२ मंसिर २०७४ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App