एक्जिट पाेलको नतिजामा काठमाडाै १ मा नेकाका प्रकाशमान सिंह अगाडि देखिएका छन् । रविन्द्र मिश्र निकै पछि देखिएका छन् । Follow @nagarik_news प्रकाशित: २१ मंसिर २०७४ १२:५८ बिहीबार
समाज १४ वैशाख २०८१ ढोलाहिटी हत्या घटनामा संलग्नमध्ये २ जना पुर्पक्षका लागि जेल चलान ललितपुरको ढोलाहिटीमा २ जनाको हत्या भएको घटनामा २ जनालाई जेल चलान गरिएको छ। अन्य ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ।
समाज १४ वैशाख २०८१ डेढ किलो सुन र २ करोड नगदसहित ७ जना पक्राउ उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र करिब २ करोड नगदसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।
अर्थ १४ वैशाख २०८१ सुनको मूल्य एकैदिन प्रतितोला १४ सयले बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तिम दिन आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
समाज १४ वैशाख २०८१ आफ्नै घरकाे छतबाट खसेर युवकको मृत्यु आफनै घरको छतबाट खसेर भक्तपुरमा एकजना युवाको मृत्यु भएको छ।