१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गरी बम प्रहार

धनुषा– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गर्दै बम प्रहार गरएिको छ । फूलगामाबाट चुनावी अभियान सकेर जनपुर फर्किदै गरेका यादव चढेको गाडीमाभन्दा दस मिटर पर सकेट बम विस्फोट भएको प्रहरीले जनाएको छ । 
राष्ट्रिय जनता पार्टी नेपालको चुनावी अभियानबाट फर्किने क्रममा  जनकपुर उपमहानगरपालिका १२ स्थित नोचा पोखरी नजिकै बम विस्फोट भएको थियो । 
बमबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । 

प्रकाशित: १६ मंसिर २०७४ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App