१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इटहरीको जनता वस्तीमा बम बिस्फोट

इटहरी- इटहरी वडा नं. ५ को जनतावस्तीमा विहीबार अपरान्ह बम बिस्फोट भएको छ। अपरान्ह ४.१० बजे बम बिस्फोट भएको हो । पानीको नालामा बिस्फोटक पदार्थ बिस्फोट भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय राउतले बताए ।

बाम गठबन्धनको चुनाबी सभा भइरहेको स्थलभन्दा सय मिटर उत्तरतर्फ बिस्फोट भएको राउतले बताए । बिस्फोटक पदार्थ ठूलै आवाजमा पड्किएको थियो । बिस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षती भने नभएको जानकारी दिइयो । बिस्फोट गराउने समूहको खोजी भइरहेको छ।

 

प्रकाशित: ७ मंसिर २०७४ ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App