१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लुइँँटेल सम्मानित

काठमाडौं– नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले नेपाल रिपब्लिक मिडिया प्रालिका कानुनी सल्लाहकारसमेत रहेका अधिवक्ता अनन्तराज लुइँटेललाई मंगलबार सम्मान गरेको छ।
मानवअधिकार, विधिको शासन तथा कानुनी राज स्थापनाका लागि लेखनीमार्फत महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै उक्त संस्थाले लुइँटेललाई सम्मान गरेको हो । डीएलएको २७औं स्थापना दिवस उपलक्ष्यमा भक्तपुरमा आयोजित कार्यक्रममा महान्यायाधिवक्ता वसन्तराम भण्डारीले दस हजार रुपैयाँ राशिको पुरस्कारसहित लुइँटेललाई सम्मान गरेका हुन् ।

 

प्रकाशित: ६ मंसिर २०७४ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App