भक्तपुर – वाम गठबन्धनकातर्फबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदबार युवा नेता महेश वस्नेतले घरदैलो अभियानका क्रममा एमालेले पैसा बाडेको आरोपको खण्डन गरेका छन्।
एमाले र माओवादी केन्द्रकोतर्फका संयुक्त वाम उम्मेदवार उनले एमालेले पैसा बाडेर निर्वाचन जित्न नपर्ने भनाई राखे ।
रफत सञ्चार क्बल भक्तपुरले आइतबार वाम गठबन्धनसँंग गरेको साक्षात्कारमा उनले निर्वाचनमा नेपाली काँग्रेसका आफना प्रतिस्पर्धी उम्मेदवार दमननाथ ढुङ्गानालाई भक्तपुरका जनताले सम्मान गर्ने तर एमालेलाई मतदान गरेर विजय गराउने दावी गरे । उनले काँग्रेस उम्मेदवार ढुङ्गाना अहिले काँग्रेस कार्यकर्तासँगै नै परिचय गरिरहनु परेको भन्दै आफनो जितको आधार प्रस्तुत गरे।
पछिल्लो संविधानसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट एमालेका तर्फबाट उम्मेदवार उनी तेश्रो स्थानमा रहेका थिए । नेपाली काँंग्रेसका रामेश्वर ढुंगेलले विजयी हासिल गर्दा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति निकटम प्रतिद्वन्द्वी रहेका थिए।
अहिले भक्तपुरमा नेमकिपाले कुनै पनि हालतमा काँग्रेसलाई मतदान नगर्ने भन्दै काँग्रेस आत्तिएर नेमकिपासँग हारगुहार गरेको आरोप बस्नेतले लगाए ।
नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा क का उम्मेदवार शशीजंग थापाले आफू प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि ३ नं. प्रदेशसभाको राजधानी भक्तपुरमा राख्न पहल गर्ने दाबी गरे । नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा ख का उम्मेदवार रोमन शिलाकारले भक्तपुरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको जनाए ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत