१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बुढानिलकण्ठ रुटमा आजबाट ३४ सिटे बस

काठमाडौँ – बुढानिलकण्ठ  यातायात प्रा.लीले अशोक लेल्याण्डका सुविधा सम्पन्न १० वटा बसहरू आजबाट चक्रपथमा सञ्चालनमा ल्याएको छ।

३४ सिटे उक्त बस चक्रपथ परिक्रमा गर्दै बुढालिकण्ठसम्म चल्ने यातायातका अध्यक्ष बाबुराज महर्जनले बताए। 

वाइफाइ, सिसीटिभी, पब्लिक अनाउन्समेन्ट सिस्टम लगायतका विभिन्न सुविधायुक्त उक्त बस आगामी दिनमा नेपाल सरकारको मापदण्ड पुरा गरी निकट भविष्यमा रुट नं ५ मापनि बस सञ्चालनमा ल्याउँने अध्यक्ष महर्जनले बताए।

प्रकाशित: ३० कार्तिक २०७४ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App