१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पल्लोटारमा भेटिएकाे बम निष्क्रिय

पाँचथर, कात्तिक २२ – फिदिम नगरपालिका–२ स्थित पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार निष्क्रिय पारेको छ । पल्लोटार जाने बाटोमा भेटिएको बम सोही टोलीले निष्क्रिय पारेकाे हो ।

शंका लागेपछि स्थानीयबासीले बुधबार बिहान ५ः४५ बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरी र सेनाको टोलीले घरमा प्रयोग गरिने जगमा जोडिएको वस्तु बम भएको पुष्टि गर्दै निष्क्रिय पारेका हुन् ।

 

प्रकाशित: २२ कार्तिक २०७४ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App