भाडा नतिरेपछि पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न सूचना

सोमबार, २० कार्तिक २०७४, १२ : २६ नागरिक

काठमाडौं—पूर्व राष्ट्रपति डा.रामवरण यादब बस्दै आएको घरको भाडा सरकारले नुबझाएपछि मालिकले घर खाली गर्न सार्वजनिक सूचना जारी गरेका छन्। ललितपुर महानगरपालिका वडा नं. ४ बागडोलस्थित रविभक्त विष्टको भाडाको घरमा पूर्व राष्ट्रपति यादब बस्दै आएका छन्।

राष्ट्रपतिको कार्यकाल सकिएपछि सरकारले उनलाई सुविधास्वरुप २०७२ कार्तिक १२ मा भाडाको घर उपलब्ध गराएको थियो। गत साउनदेखि घरको भाडा नपाएको विष्टले उल्लेख गरेका छन्।

‘२०७४ साउन १ गतेदेखि राष्ट्रपति कार्यालय तथा पूर्व राष्ट्रपतिबाट मेरो घरको घर बहाल सम्झौता नवीकरण नगरी बहाल रकम तथा बिजुलीको बिल समेत भुक्तान नगरी जबरजस्ती रुपमा बस्ने, बसाउने कार्य भइरहेको’, विष्टद्वारा जारी सूचनामा उल्लेख छ। घर बहाल सम्झौता नगरी जबरजस्ती बसेको भन्दै विष्टले सोमबार पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरेका हुन्।

राष्ट्रपति कार्यालय तथा पूर्व राष्ट्रपतिलाई पटक-पटक लिखित सूचना जारी गर्दा समेत घरखाली नगरेको विष्टले उल्लेख गरेका छन्।

सोमबार नागरिक दैनिकमा प्रकाशित सूचना









यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad