१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अनिल शाह मेगा छाडेर सेञ्चुरी बैंक जाने

काठमाडौँ – हलो देखि हाइड्रोसम्म नारा दिने मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह सेन्चुरी बैंकमा जाने भएका छन्।
मेघा बैंकमा आफ्नो कार्यकाल सकिन लागेपछि उनी सेञ्चुरी बैंक जान लागेका हुन्।

दुई पटक भन्दा बढी प्रमुख कार्यकारी हुन नपाउने बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया) र संघसंस्थासँग भएको सहमति अनुसार मेघा बैंकमा शाहको सेवा अवधि सकिन लागेको हो।

शाहको सेवाअवधि मेघा बैंकमा मंसिरको अन्त्य सम्म मात्रै रहनेछन्।

प्रकाशित: १६ कार्तिक २०७४ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App