१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

५० किलो गुणस्तरहीन मिठाइ नष्ट

हेटौैँडा – जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले बुधबार हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन गरी गुणस्तरहीन ५० किलो मिठाइ नष्ट गरेको छ। 

सो अनुगमन टोलीले हेटौँडा वडा नं १, ४ र १० का विभिन्न मिठाइ पसलमा अनुगमन गर्दा मिठाइमा अखाद्य रङ मिसाइएको पाइएकाले उक्त परिणामको मिठाइ नष्ट गरिएको निमित्त प्रजिअ विनोद खड्काले बताए। पसलको सरसफाइ गरी गुणस्तरीय मिठाइ बिक्री वितरण गर्न निर्देशन समेत दिइएको छ। 

प्रकाशित: १ कार्तिक २०७४ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App