पार्टीभित्रको गुटउपगुट हटे काँग्रेस पहिलो पार्टी बन्छ : ढुंगेल

आइतबार, २९ असोज २०७४, १५ : ०६ नागरिक

नगरकोट – नेपाली काँग्रेस भक्तपुरका नेता रामेश्वर ढुंगेलले पार्टीभित्र देखिएका गुट उपगुट र मनमुटावलाई त्यागेर पार्टीको हितमा सबै अघि बढ्ने हो भने निर्वाचनमा काँग्रेस पहिलो बन्ने बताएका छन्। 

काँग्रेस भक्तपुर नगरसमिति– १ ले आइतबार तिहार, नेपाल संवत् तथा छठका उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा निवर्तमान सांसद ढुंगेलले नेता, कार्यकता र काँग्रेस शुभचिन्तकको साथ सहयोग लिई काँग्रेस जिताउ अभियानमा एकमन भएर अघि बढ्न सबैमा आग्रह गरे।
 
वडा सभापति पवन भुजुको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टीका रुपमा विजयी गराउने अभियानमा एक जुट भएर लाग्न जिल्लास्थित नेता तथा कार्यकर्तालाई अनुरोध गरे। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad