१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तोकिएकै मितिमा महाधिवेशन गर्न माग गर्दै आमरण अनशन

आमरण अनशन बसेका नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र विद्यार्थी नेता रत्नहरि ढुंगेल। तस्बिर: केशव थोकर

काठमाडौं– ११ औं महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न माग गर्दै नेविसंघका दुई जना नेताले आमरण अनशन सुरु गरेका छन्। नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र विद्यार्थी नेता रत्नहरि ढुंगेलले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न दबाब दिन आमरण अनशन सुरु गरेका हुन्। नेविसंघको विधि विधान विपरित भागवण्डा गरिएका नेतृत्व र करिब १६०० महाधिवेशन प्रतिनिधि खारेज गरी विधि सम्मत नेतृत्व प्रतिनिधि कायम गर्नुपर्ने, अधिवेशन हुन बाँकी विवादित जिल्ला र क्याम्पसमा विधिसम्मत अधिवेशन गर्नुपर्नेलगायतका माग राखी आमरण अनशन सुरु गरेको अनशन बसेका गणेश सापकोटाले बताए।

 

प्रकाशित: १५ श्रावण २०७३ ११:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App