१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय ब्राण्ड लुइस फिलिप लबिम मलमा

काठमाडौँ – अन्तर्राष्ट्रिय ब्राण्ड लुइस फिलिपले आफ्नो शोरुम ललितपुरको लबिम मल पसल नं. ००८ मा संचालन गर्ने  भएको छ ।

१९८९ मा संचालनमा आएको यस ब्राण्डले पुरुषहरुको लागि आवश्यक पर्ने पोशाक, जुत्ता, बेल्ट लगायतका अन्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको छ । यो ब्राण्ड भारत लगायत अन्य मुलुकहरूमा अधिक रुचाइएको ब्राण्ड हो । 

यो शोरुम संचालनमा आए पश्चत ग्राहकहरूलाई आकर्षक डिजाइनका पोशाक, जुत्ता लगाएतका सामानहरू  किन्न दरवारमार्ग, न्यूरोडसम्म जानुनपर्ने तथा आधुनिक डिजाइनका कपडाहरू सजिलै तथा सुलभ दररेटमा उपलब्ध हुने  व्यवस्थापन पक्षको भनाई छ ।

प्रकाशित: २१ आश्विन २०७४ १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App