१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बल्खुको सुकुम्वासी टोलमा भिषण आगलागी

काठमाडौं-दसैंको राती काठमाडौं महानगरपालिका १४, बल्खु स्थित सुकुम्बासी टोलमा भिषण आगलागी भएको छ।
प्रहरी वृत्त कालिमाटीका अनुसार आगलागीमा परी ६० घर जलेका छन्। अहिले सम्म घटनाको पूर्ण क्षति आइसकेको छैन। 
मानबहादुर विकले आफ्नो घरमा बालेको दियोबाट राती ११ बजेको समयमा बस्तिमा आगो सल्किएको थियो। 
प्रहरीले दमकलको सहयोमा ४ घण्टाको प्रयासमा आगो निभाएको थियो।

प्रकाशित: १५ आश्विन २०७४ ०१:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App