१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

परिवार दलले राष्ट्रवादी शक्तिसँग सहकार्य गर्ने

काठमाडौं— प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचनमा नेपाल परिवार दलले राष्ट्रवादी शक्तिसँग एकता गर्ने भएको छ। दशैँको सिलसिलामा चितवन पुगेका पार्टी अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले भरतपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशभक्ति भावना नभएका राजनीतिक शक्तिले चुनाब जिते मुलुकले दुर्दशा भोग्नुपर्ने बताए।

'सबै राष्ट्रवादी र विकासप्रेमी शक्तिबीच निर्वाचनमा सहकार्य हुन आवश्यक छ', उनले भने।

दशैँ लगतै नेपाल परिवार दलले आगामी चुनाबको सन्दर्भमा दृस्टीकोण र रणनीति सार्बजनिक गर्ने उनले बताए। ढकालले राष्ट्रबादी शक्तिलाई  निर्बाचनमार्फत बहुमत दिन समेत अपिल गरे।

 

 

प्रकाशित: १४ आश्विन २०७४ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App