१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोलाले बगाएर युवक बेपत्ता

इलाम- बास्केटबल इलामका अध्यक्ष रोहन आचार्य खोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका छन्। इलाम नगरपालिका–७ का ३३ वर्षे रोहनलाई सोमबार दिउँसो पौडी खेल्नेक्रममा माइखोलाले बगाएको प्रहरीले जनाएको छ।

                जिल्ला प्रहरी कार्यालयका अनुसार रोहनको खोजी भइरहेको छ । उनको खोजीका लागि नगरपालिकाको गोलाखर्कबाट प्रहरी परिचालन गरिएको छ ।

 

प्रकाशित: ३० श्रावण २०७४ १३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App