१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं— मन्त्रिपरिषदको आकस्मिक बैठक साँझ ५ बजे बस्दैछ। मुलुकभरि बाढीले जनधनको ठूलो क्षति भएको सन्दर्भलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

‘मुलुकमा पछिल्लो समय बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री चिन्तित हुनुहुन्छ। त्यसैबारे मन्त्रिपरिषदले निर्णय गर्ने सम्भावना छ’, प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले नागरिकन्युजसँग भने।

 

प्रकाशित: २९ श्रावण २०७४ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App