१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विष्णुमतीमा निर्माणधीन फलामे पुल भाँच्चियो

काठमाडौं- डल्लु र शेभाभगवती जोड्ने पुल बिहीबार साँझ भाँच्चिएको छ। बिष्णुमती खोलमाथि बनेको उक्त फलामे पुलमा स्ल्याब राख्ने काम भइरहेकै बेला भत्किएको बताइएको छ।

काठमाडौं महानगरपालिकाले करोड लगानी गरेर उक्त पुल निर्माण अगाडि बढाएको थियो। स्थानीयका अनुसार उक्त पुल उद्‍घाटन गर्न नपाउँदै भाँच्चिएको हो। लोड थेग्न नसकेर पुल भाँचिएको बताइएको छ।

 

प्रकाशित: २७ श्रावण २०७४ ०५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App