१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

रीमाको फिटनेस फर्मुला

नेपाली फिल्म क्षेत्रमा फिट अभिनेत्रीमा पर्छिन्, अभिनेत्री रीमा विश्वकर्मा । आफूलाई फिट राख्न रीमा यस्तो गर्छिन्ः

–बिहान दुई घण्टा जुम्बा गर्छु ।
–पर्याप्त आराम गर्छु ।
–दिनमा कम्तीमा चारदेखि पाँच लिटर पानी खान्छु ।
–व्यस्त रहँदाका समयमा पनि व्यायामका लागि समय मिलाउँछु ।
–समयमा सुत्छु, समयमा उठ्छु ।
–फास्टफुड कहिल्यै खाँदिनँ । माछामासु पनि कमै खान्छु ।
–बोतलको जुसको सट्टा फ्रेस जुस खान्छु ।
–दूध चिया कहिल्यै खादिनँ । त्यसको साटो दिनमा तीन कप जति ग्रिन टी खान्छु ।
–फलफूल, सागपात धेरै खाने गरेकी छु ।

प्रकाशित: २४ श्रावण २०७४ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App