१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डोलेन्द्र शर्माविरुद्ध झडपमा उत्रिए कर्मचारी (भिडियो)

काठमाडौं—साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्माले आइतबार मध्यान्न अल्पाइन अपसेट प्रेसबाट गाडीमा राखेर अवैध पुस्तक ल्याए। त्यसको विरोधमा साझाका पुराना कर्मचारी उत्रिए। उनीहरुले गाडी नियन्त्रणमै लिए।

स्थायी कर्मचारीले महाप्रबन्धक शर्मा हर्कतको विरोध गरिरहँदा शर्माले विनियम मिचेर करारमा भर्ना गरेका कर्मचारी महाप्रबन्धकको पक्ष लिँदै पुल्चोकस्थित कार्यालय प्रंगाणमा उत्रिए। पक्ष र विपक्षका कर्मचारीबीच केहीबेर झडप भयो। माथि हेर्नुहोस् भिडियोः

 

प्रकाशित: २३ श्रावण २०७४ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App