१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

साताका १७ तस्बिरहरू

काठमाडौँ – एक सातामा काठमाडौँ उपत्यका भित्र विभिन्न स्थानका नागरिक दैनिकका फोटोपत्रकारहरू केशव थोकर, दिनेश गोले, दिपेन्द्र रोक्का, दिपेश श्रेष्ठ, प्रबिन कोइराला र विजय गजमेरले कैद गरेका तस्बिरहरू हामीले पोस्ट गरेका छौँ। 

पशुपति परिसरमा छोरीको तस्बिर खिच्दै महिला।

ललितपुरको सिद्धिपुरमा आहाराको खोजीमा धानखेतमाथि उडिरहेका बकुल्लाहरू ।

काठमाडौँको बौद्धमा स्कूले विद्यार्थीहरूलाई बाटो काट्न सहयोग गर्दै ट्राफिक प्रहरी ।

पशुपति परिसरमा आमाको काखमा बाँदर । 

काठमाडौँको महाँकालमा सुटकेसमा खेल्दै दुई बालक । 


 सुन्दरीजलमा स्नान गर्दै बोलबम तिर्थालु


 निर्माणाधिन घरमा काम गर्दै मजदुर

पाटनमा जोखिमपूर्ण यात्रा गर्दै पैदल यात्री

 बौद्धमा प्राथना गर्दै भक्त

डा. गोविन्द केसीको समर्थनमा निकालिएको र्‍यालीको एक दृष्य

 बाग्मतीमा पौडी खेल्दै बालकहरू

पशुपति परिसरमा बाँदरलाई बिस्कुट खुवाउँदै एक पुरुष 

प्रधानमन्त्री कार्यालय अगाडि बनाइएको नमुना धरहरा 

ललितपुरको टिकाथलीमा धान गोड्दै महिलाहरू


 बौद्धको एक पसलमा जुत्ता किन्दै एक वृद्धा

प्लास्टिक ओडेर गन्तव्यतर्फ जाँदै यात्रुहरू

 डा. गोविन्द केसीको समर्थनमा निकालिएको र्‍याली

प्रकाशित: २१ श्रावण २०७४ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App