१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विषालु सर्पको डसाइबाट एकको मृत्यु

लहान – विषालु सर्पको डसाइबाट सिरहाको लहान नगरपालिका १० गुदीगाउँमा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ। 

लहान नगरपालिका १० गुदीगाउँ निवासी ४८ वर्षीय श्रीचन पासवान आफ्नै घरमा सुतिरहेका बेला अचानक विषालु सर्पले डसेर सिकिस्त भएपछि उपचारका लागि आफन्तले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएका थिए ।

उपचारकै क्रममा उनकोे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । रासस 

प्रकाशित: १८ श्रावण २०७४ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App