देउवाले किन राखे दाहालकै कानुनी सल्लाहकार?

बुधबार, ११ साउन २०७४, ०७ : ५८ नागरिक

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको डेढ महिना बितिसकेको छ। सामान्यतया सरकार परिवर्तन हुँदासाथ सरकारका कानुनी सल्लाहकार मानिने महान्यायधिवक्ता र आर्थिक सल्लाहकारका रुपमा  रहेको राष्ट्रिय आयोगका उपाध्यक्षले राजीनामा दिने चलन छ।

तर, महान्यायाधिवक्ता र आयोगका उपाध्यक्षसहित सदस्यले अहिलेसम्म राजीनामा दिएका छैनन्। महान्यायाधिवक्तामा पूर्ववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारले नियुक्त गरेका रमनकुमार श्रेष्ठ र योजना आयोग उपाध्यक्ष मिनबहादुर श्रेष्ठ छन्।

‘सयौंको संख्यामा योग्य कानुनविद् हुनुहुन्छ। प्रधानमन्त्रीको इच्छा नभएकाले महान्यायाधिवक्ता फरक पार्टीको हुनुहुन्छ,’ उनले भने, ‘हामीमाथि अयोग्यताको प्रश्न उठाइएको हो भने जुनसुकै चुनौती सामना गर्न तयार छौं ।’

महान्यायाधिवक्ता श्रेष्ठ र  उपाध्यक्ष श्रेष्ठलाई प्रधानमन्त्री देउवाले राजीनामा नदिनु भनेका कारण उनीहरूले कामलाई निरन्तरता दिएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । देउवाले जेठ २४ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए । 

चुनौती सामना गर्न तयार

प्रधानमन्त्रीले पत्याएको व्यक्तिलाई महान्यायाधिवक्ता बनाउने चलन छ। महान्यायाधिवक्ताका लागि हैसियत राख्ने अन्य व्यक्ति हुँदाहुँदै पनि नियुक्ति नगरिएको नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे बताउँछन्। उनी भन्छन्, ‘प्रधानमन्त्रीको व्यक्तिगत विषयमा धेरै बोल्नु पनि ठीक नहोला। उहाँले अरु महान्यायाधिवक्ता नचाहँदासम्म श्रेष्ठ नै बस्न सक्नुहुन्छ।’

कांग्रेस नजिकका कानुन व्यवसायी महान्यायाधिवक्ताका लागि योग्य रहेको पनि उनले बताए। उनले पार्टी निकट कानुन व्यवसायीलाई महान्यायाधिवक्ता नियुक्त गर्न प्रधानमन्त्रीलाई सल्लाह दिएको अधिवक्ता घिमिरेले बताए। ‘सयौंको संख्यामा योग्य कानुनविद् हुनुहुन्छ। प्रधानमन्त्रीको इच्छा नभएकाले महान्यायाधिवक्ता फरक पार्टीको हुनुहुन्छ,’ उनले भने, ‘हामीमाथि अयोग्यताको प्रश्न उठाइएको हो भने जुनसुकै चुनौती सामना गर्न तयार छौं ।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

Ncell Footer Ad