फोरम नेपालको केन्द्रीय समिति बैठक भोलिदेखि, २ नं. प्रदेशको चुनाबी रणनीति तयार पारिने

मङ्गलबार, १० साउन २०७४, २० : २८ नागरिक

काठमाडौं—संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबारदेखि राजधानीमा सुरु हुँदैछ। काठमाडौंको सिनामंगलमा आह्वान गरिएको तीन दिने बैठकमा वर्तमान राजनीतिक अवस्थादेखि पार्टीको आन्तरिक सांगठनिक स्वरुपसम्म छलफल हुने फोरम नेपालकी राजनीतिक समिति सदस्य रेखा यादवले जानकारी दिइन्।

बैठकमा स्थानीय तहको पहिलो र दोस्रो चरणको सम्पन्न निर्वाचनमा पार्टीको भूमिका, अवस्था र निर्वाचन परिणामबारे समिक्षा एवं छलफल हुनेछ। यसैगरी, स्थानीय तहको तेस्रो चरण अन्तर्गत आगामी असोजमा हुने दुई नम्बर प्रदेशको चुनावको लागि नयाँ रणनीति बैठकले तय गर्ने नेता नेपालले बताइन्।

यसअघि विभिन्न पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेशका नेता तथा फोरम नेपालसँग एकीकरण गरेका दलीय नेतृत्वलाई दिइएको पदीय भूमिकालाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ।

यसैगरी संघीयता, गणतन्त्र र परिवर्तनका लागि विभिन्न समयमा भएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै मुलुकमा एउटा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने दिशातर्फ अग्रसर रहेको फोरम नेपालले यसबीच नयाँ शक्ति पार्टीसँग जारी राखेको पार्टी एकीकरणको एजेन्डाको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad