१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दलहरुबीच सहमति, सुरुमा बजेट आश्रित विधेयकमा छलफल हुने

काठमाडौं- प्रमुख तीन राजनीतिक दलको बैठकमा संसदमा सुरुमा बजेट आश्रित विधेयकमा छलफल गर्ने सहमति भएको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको तीन दलको बैठक पछि एमाले उपाध्यक्ष तथा उपप्रधान तथा रक्षामन्त्री भिम रावलले सुरुमा बजेट आश्रीत बैठकमा छलफल गर्ने सहमति भएको बताए।

संसद बैठक ४:३० मा बस्दैछ। आश्रीत विधेयक छलफल पछि अविश्वासको प्रस्तावमा छलफल हुने छ। कांग्रेस र माओवादीले सुरुमा अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने र एमालेले बजेट आश्रीत विधेयमा छलफल हुनुपर्ने अडानका कारण दलहरुकोबीचमा सहमति हुन सकेको थिएन।

 

प्रकाशित: ७ श्रावण २०७३ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App