१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्कुल बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ – गोकर्णेश्वर नगरपालिका–४ गौशालामा स्कुल बसको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ। 

बा ३ ख २८१५ नम्बरको विद्या न्याय स्कुलको बसले बुधबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने दुई वर्षीय बालक आयुष मोक्तानको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका मोक्तानको उपचारार्थ नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: ३१ जेष्ठ २०७४ १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App