१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘देउवा सरकार भारतको इशारामा चलेको छ’


भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले शेरबहादुर देउवा नेतृत्वको सरकार भारतको इशारामा चलेको गम्भीर आरोप लगाएका छन् । रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले सरकार दिल्लीकै इशारा अनुसार चलेको दाबी गरे । 

अध्यक्ष बिजुक्छेंले निर्वाचन अवधिसम्म निर्वाचन आयोग सरकारको नभई सरकार निर्वाचन आयोगको सल्लाहमा चल्नुपर्ने धारणा राखे । तर सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचन सार्ने खेल खेलिरहेको उनको भनाई छ। 

प्रधानमन्त्री देउवाले दोस्रो चरणमा केही प्रदेशको निर्वाचन सार्ने प्रस्ताव अघि सारेको उनले बताए । 

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App