१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजेटमा के छ? (बजेटको पूर्ण पाठसहित )

संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री कृष्णबहादुर महरा। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं—अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेट सदनमा प्रस्तुत गरेका छन्। उनले मंगलबार १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रुपैयाँको बजेट संसदमा प्रस्तुत गरेका छन्।

निर्वाचनका कारण बजेटको आकार केही ठूलो हुन पुगेको अर्थमन्त्री महराले उल्लेख गरेका छन्।

मुलुक संघीयतामा गइसकेपछिको पहिलो बजेटले स्थानीय तहलाई १० करोडदेखि १ अर्बभन्दा बढी रकम विनयोजन गरेको छ। बजेटले लुम्बनी, निजगढ र पोखरामा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको छ।

अर्थमन्त्री महतले करिब सवा घन्टा लामो बजेट भाषणमा राष्ट्र सेवक कर्मचारीको पेन्सन संरचना परिवर्तन गर्ने उल्लेख छन्।

अर्थमन्त्री महराले प्रस्तुत गरेको बजेट विस्तृतमा पढ्नुहोस्

प्रकाशित: १५ जेष्ठ २०७४ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App