१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौंमा एमालेको १२ हजार मतको अग्रता, विवेकशील तेस्रो

काठमाडौं—काठमाडौं महानगरपालिकामा एमालेले १२ हजार ३२१ मत अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ४० हजार ४१९ मतका साथ अगाडि छन्।

उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका राजुराज जोशी २८ हजार ९८ मतसहित एमालेका शाक्यलाई पछ्‌याइरहेका छन्।

तेस्रो स्थानमा विवेकशील नेपालीकी रञ्जु न्यौपाने छिन्। उनले १४ हजार ६१७ मत पाएकी छिन्।

साझा पार्टीका किशोर थापा १० हजार ८१७ मतका साथ चौथो स्थानमा छन्।

प्रकाशित: ९ जेष्ठ २०७४ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App