१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भरतपुरमा रेणु दाहाल दुई हजार बढी मतले पछि परिन्

चितवन- भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै छ। पछिल्लो मतपरिणामअनुसार एमालेका देवी ज्ञवालीले २१ हजार ८ सय १७ मत प्राप्त गरेका छन्। माओवादीका रेणु दाहालले भने १९ हजार ५ सय ५४ मत प्राप्त गरेकी छन्। यी दुईबीच दुई हजार बढी मतको फरक रहेको छ।

त्यस्तै उपमेयरमा कांग्रेसका पार्वती शाहले २२ हजार १ सय ८२ मत प्राप्त गरेकी छन् भने एमालेका दिव्य आचार्यले १९ हजार ९० मत प्राप्त गरेकी छन्।

 

प्रकाशित: ८ जेष्ठ २०७४ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App