१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ललितपुर महानगरपालिकामा काँग्रेसका चिरीबाबु अगाडि

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जन अग्र स्थानमा छन् । पछिल्लो मत परिणाम अनुसार महर्जनले १६६९३, मत पाएका छन्।
त्यस्तै एमालेका उम्मेद्वार हरिकृष्ण व्यन्जनकारले १४९०९ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेको साझा पार्टीले रमेश महर्जनले ७०८९ मत पाएका छन्।

 

प्रकाशित: ६ जेष्ठ २०७४ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App