१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘२ रुपैयाँ’मा जुरेली बने निश्चल

काठमाडौं – निर्देशक असिम शाहले निर्देशन गरेको ‘२ रुपैयाँ’मा निर्देशक तथा अभिनेता निश्चल बस्नेत ‘जुरेली’को भूमिकामा देखिएका छन् ।
ब्ल्याक हर्स र एजिटु वान प्रोडक्सनले सार्वजनिक गरेको अभिनेता निश्चल बस्नेत  र आशिफ शाह अभिनित ‘२ रुपैयाँ’ को फस्ट लुक्कमा सार्वजनिक गरेको छ ।
आगामी भदौं २३ मा रिलिज हुने फिल्ममा निश्चल र आसिफबाहेक बुद्धि तामाङ, रवीन्द्र झा, मेनुका प्रधान, राजन ईशान, टीका पहारी र प्रतीकराज न्यौपाने लगायतले अभिनय गरेका छन् ।

 

प्रकाशित: ६ जेष्ठ २०७४ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App