१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कास्कीको मादीमा एमाले विजयी

कास्की – कास्कीको मादी गाउँपालिकामा एमालेका वेदबहादुर गुरुङ विजयी भएका छन् ।

४६३७ मतसहित उनी गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवीजंग गरुङले ३६५३ मत प्राप्त गरेका छन् । 

त्यसैगरी उपप्रमुखमा पनि एमालेले नै विजय हासिल गरेको छ । एमालेकी विष्णुमाया पौडेल ४५२३ मतसहित उपप्रमुखमा विजयी भएकी हुन् । उनको प्रतिद्वन्द्वी काँग्रेसकी प्रभाश्री गुरुङले ३१३१ मत प्राप्त गरेकी छिन् । 

 

प्रकाशित: २ जेष्ठ २०७४ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App