बनेपामा एमालेको अग्रता, पाँचखालमा माओवादी अगाडि

सोमबार, ०१ जेठ २०७४, ०९ : ५८ मधुसुदन गुरागाईँ

बनेपा - बनेपा नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले सुरुदेखि नै अग्रता लिइरहेका छन्। रातिदेखि भइरहेको मतगणनामा मेयर पदमा एमाले प्रत्यासी लक्ष्मीनरसिंह बादेले १७५ मत पाएका छन्। काँग्रेसका राम जोशी १५१ मत ल्याएर उनलाई पछ्‌याइरहेका छन्। माओवादीका भोला अर्यालले ३३ मत पाएका छन्।

उपमेयरमा एमालेकी रेखा सापकोटा दाहालले १७४ मत पाएकी छिन्। काँग्रेसकी सुशीला शुद्धकारले १४९ मत ल्याएकी छिन्। माओवादीकी रुपा विष्टले ४३ मत पाएकी छिन्।

यसैगरी पाँचखाल नगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयरमा माओवादी उम्मेदवार अगाडि छन्। माओवादीका आइतसिंह तामाङले ११७ मत पाएका छन्। एमालेका रुद्र बानियाँ ८२ मतका साथ उनलाई पछ्‌याइरहेका छन् भने काँग्रेसका महेश खरेलले ५९ मत पाएका छन्।

यसैगरी उपमेयरमा माओवादीकी रुक्मिणी बराइली १०७, एमालेकी भक्तकुमारी लामा ९५ र काँग्रेसकी लक्ष्मी दनुवारले ५० मत पाएका छन्।





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad