१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गगन थापाले भोट खसाले

मतपेटिकामा मतपत्र खसाल्दै स्वास्थ्यमन्त्री एवं काँग्रेस नेता गगन थापा।

काठमाडौं— स्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका नेता गगन थापाले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्।

काठमाडौंको ज्ञानेश्वर निवासी उनले मैतिदेवीस्थित मतदान केन्द्रबाट उनले भोट खसालेका हुन्।

संघीय संरचनाअनुसार आइतबार नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन भइरहेको छ। शक्तिशाली स्थानीय तहका लागि यो निर्वाचनले स्थानीय तह प्रतिनिधि छनौट गर्नेछ।

प्रकाशित: ३१ वैशाख २०७४ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App