१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काभ्रेको पाँचखालमा बम फेला

काभ्रे – काभ्रेको पाँचखाल नगरपालिकामा आइतबार बिहान बम फेला परेको छ । समाज कल्याण मतदान केन्द्र नजिक बम फेला परेपछि पाँचखाल नगरपालिकाका सुरक्षाकर्मीको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । 

बम कसले राखेको हो भन्ने कुरा भने खुल्न सकेको छैन् । मतदान केन्द्र नजिक बम फेला पर्दा मतदाताहरू त्रसित भएका छन् ।  

 

प्रकाशित: ३१ वैशाख २०७४ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App