१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

युगान्डामा मृत्यु भएका नेपालीको परिवारलाई सहयोग

तान्जानिया - युगान्डामा गत महिना मृत्यु भएका भोजपुर साल्मा, केउरेपानीका सीताराम   (पोस्ट बहादुर) बुढाथोकीको परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) तान्जानियाले सहयोग गरेको छ। सीतारामकी श्रीमती जानुका अधिकारी बुढाथोकीको हिमालयन बैंक लिमिटेडमा रहेको खातामा सहयोग स्वरुप एक लाख रुपैयाँ सहयोग पठाइएको एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापाले बताए।

यसअघि एनआरएनए युगान्डाको पहलमा रोजगारदाता कम्पनीले बीस हजार अमेरिकी डलर सहयोग गरेको थियो। 

 

प्रकाशित: २४ वैशाख २०७४ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App