१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निरुपमालाई विवेकशीलको समर्थन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपमेयरको स्वतन्त्र उम्मेद्वार निरुपमा यादवलाई विवेकशील नेपालीले समर्थन गरेको छ । मेयरमा रञ्जु न्यौपानेलाई उम्मेद्वार तोकेको विवेकशीलले उपमेयरमा भने साझा पार्टी समर्थित स्वतन्त्र उम्मेद्वार यादवलाई समर्थन गरेको हो । 

आइतबार प्रेस विज्ञप्ती जारी गर्दै विवेकशील नेपालीले काठमाडौँ महानगरपालिकामा उपमेयरकी स्वतन्त्र उम्मेद्वार यादवलाई निःशर्त समर्थन गरेको जनाएको छ । 

विवेकशीलले मयेरमा न्यौपानेलाई उठाएपनि उपमेयरमा भने कुनै पनि उम्मेद्वार घोषणा गरेको थिएन ।

प्रकाशित: २४ वैशाख २०७४ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App